बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन

बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । स्थानीय समय अनुसार बिहीबार उनको ९६ वर्षको उमेरमा निधन भएको हो । बेलायतमा सबैभन्दा लामो समय शासन गर्नेमा एलिजाबेथको नाम पहिलो नम्बरमा आउँछ । उनले बेलायतमा ७० वर्ष शासन गरेकी थिइन् । एलिजाबेथ सन् १९५२ मा बेलायतको महारानी बनेकी थिइन् । उनको आफ्नो शासनकालमा व्यापक सामाजिक परिवर्तन…