मस्को प्रस्तावित सम्झौतामा ट्वीटरले खर्च गर्‍यो ३३ मिलियन डलर

ट्वीटरले  अप्रिल र जुनको बीचमा सामाजिक सञ्जाल किन्ने एलन मस्कको प्रस्तावित सम्झौतामा ३३ मिलियन डलर खर्च गरेको जनाएको छ । टेस्ला मालिक मस्कले हालसालै ट्वीटरसँगको सम्झौता परिवर्तन गर्ने इच्छा देखाएका थिए । तर, ट्वीटर पूर्ववत सम्झौताअनुसार अगाडि बढ्न चाहन्छ । तसर्थ, दुई पक्षबीच मतभेद बढ्दा यो विषय अदालतसम्म पुगेको छ । सन् २०२२ को अप्रिलदेखि…