भारतले लगायो प्लाज्मा थेरापिबाट उपचारमा रोक

भारतमा कोरोनाको उपचारका लागी अहिलेसम्म अपनाइएको  प्लाज्मा थेरापी  बिधिलाई बन्द गरिएको भारतिय सञ्चारमाध्यमहरुले जनाएका छन । इन्डिएन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) ले सोमवार रातिदेखी कोरोना उपचारको क्लीनिकल गाइडलाइन्समा फेरबदल गर्दै प्लाज़्मा थेरापी बिधिबाट गरिने उपचार बन्द गर्न निर्देशन गरेको हो । आईसीएमआरले गत साल ४०० बिरामिहरुमा गरेको परिक्षणले प्लाज़्मा थेरापीले बिरामिलाई कुनै फाइदा नपुर्याउने…