बाइडेनसँग काम गर्न इच्छुक रहेको विश्व स्वास्थ्य संगठनका महानिर्देशकको भनाई

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस आधनाम गेब्रियोसले अमेरिकाका नवनियुक्त राष्ट्रपति जो बाइडेन तथा उपराष्ट्रपति कमला ह्यारिसलाई बधाई दिनुभएको छ ।उहाँले आइतबार ट्वीट गरेर उहाँहरुलाई बधाई ज्ञापन गर्नुभएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । साथै उहाँले सो बधाईसँगै आफू पनि उहाँहरुसँग काम गर्न इच्छुक रहेको बताउनुभएको हो । उहाँले ट्वीटमा भन्नुभएको छ– अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिमा…