अमेरिकि चुनाब : बाइडेन जित्नेमा विश्वस्त, अदालत जाने ट्रम्पको तयारी

अमेरिकाको नयाँ राष्ट्रपतिका लागि मतगणना अन्तिम चरणतिर पुग्दै गर्दा डेमोक्रेट उम्मेदवार एवं पूर्वउपराष्ट्रति जो बाइडेन विजय नजिक पुगेका छन् । बाइडनले आफ्नो जितलाई लिएर आश्वस्त रहेको बताएका छन् । वर्तमान राष्ट्रपति एवं रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले भने चुनावमा धाँधली भएको आरोप लगाएका छन् । अब केही राज्यको मात्र परिणाम आउन बाँकी रहेको छ । जसमा…