(रासस÷एएनआई) , पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाकिस्तानको राजनीतिक दल पाकिस्तान मुस्लिम लिग– नवाजका नेता नवाज सरिफलाई स्वदेश फिर्ता गर्ने बारेमा बेलायतका प्रधानमन्त्रीसँग वार्ता गरिने बताउनुभएको छ । उहाँले पाकिस्तानको एक सञ्चारमाध्यमलाई शुक्रबार दिनुभएको अन्तर्वार्ताका क्रममा सो कुरा बताउनुभएको हो । उहाँले सो अन्तर्वार्तामा भन्नुभएको छ– नवाजलाई स्वदेश फिर्ता गर्ने विषयमा पाकिस्तानका प्रधानमन्त्री वोरिस जोनसनसँग वार्ता…