जो ४८ दिन साइकल चलाएर पुगे घर

एथेन्स । कोभिड १९ महामारीको कारण पटक पटक स्कटल्यान्डबाट स्वदेश फर्कने उडान रद्ध भएपछि दिक्कै हुँदै एकजना ग्रिक बिद्यार्थी ४८ दिन सम्म साइकल चलाएर आफ्नो घर पुग्ने निर्णय गरेका छन् । युनिभर्सिटी अप एवर्डिनका बिस वर्षिय बिद्यार्थी क्लेयोन पापादिमिट्रिउले मार्चको उत्तरार्धमा कोरोना महामारीकै कारण उनले एथेनस फर्कन बुक गरेको उडान रद्ध भएपछि उनी उक्त साहसिक…