एजेन्सी । भारत र चीनबीच लद्दाखको गलवान घाटीमा हालै भएको भीडन्तपछि दुई देशबीच द्वन्द बढेको छ । सीमामा दुवै देशका सेनाको फौज बढाइएको छ । उनीबीच सहमतिका लागि वार्ताहरू भइरहे पनि विवाद शान्त हुने भने देखिएको छैन । दुवै देशबीच भउको सहमतीमा भने वास्तविक नियन्त्रणको रेखा ९एलएसी०मा हतियार प्रयोग गर्न निषेध गरिएको छ । चीनले…