कोरोनाबाट मर्नेको संख्या ४ लाख नाघ्यो

काठमाडौं । कोरोना भाइरसका कारण विश्वमा ज्यान गुमाउनेको संख्या आइतबार ४ लाख नाघेको रोयटर्सले जनाएको छ। रोयटर्सका अनुसार पछिल्लो समय ल्याटिन अमेरिकी देश ब्राजिल र दक्षिण एसियाली मुलुक भारतमा कोरोनाको संक्रमण धेरै बढिरहेको छ। कोरोनाका एक चौथाई मृतक अमेरिकाबाट हुन भने ब्राजिलमा मृतकको संख्या तीव्र गतिमा बढ्न थालेको रोयटर्सले आफ्नो समाचारमा उल्लेख गरेको छ। पाँच…