जापानकी विदेशमन्त्री राति १० बजे फर्किने, कुनै सम्झौता नगर्ने

काठमाडौं । आइतबार दिउँसो काठमाडौं उत्रिएकी जापानकी विदेशमन्त्री खामीखावा योकोले भेटघाटसँगै काठमाडौंका विभिन्न स्थानको अवलोकन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालको औपचारिक भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेकी उनले दिउँसो ३ बजे परराष्ट्र मन्त्रालयमा समकक्षी श्रेष्ठसँग द्विपक्षीय भेटवार्ता गर्नुअघि उनी २ः३० बजे दरवार स्क्वायर क्षेत्रको भ्रमणमा जाने कार्यक्रम तय भएको छ । खामीखावा…