काठमाडौं । अष्ट्रेलियाको संसदमा यसै साता कर्मचारीको हित संरक्षण गर्न नयाँ विधेयक पेश हुँदैछ । यसअन्तर्गत कर्मचारीले ड्युटी सकिएपछि हाकिमको कलमा उपस्थित हुनुपर्ने छैन । यसबाहेक कर्मचारीले ड्युटीपछि कार्यालयको कुनै पनि काम गर्न पर्ने छैन । विधेयकको मस्यौदा अनुसार कुनै पनि अधिकारीले आफ्नो कर्मचारीलाई डिउटी समाप्त भएपछि कुनै काम गर्न दबाब दिएमा चर्को क्षतिपूर्ति तिर्नुपर्ने…