न्यूजिल्याण्ड बन्यो २ खेल अगावै टी २० सिरिज बिजेता

काठमाडौं । पाकिस्तानविरुद्धको टी २० क्रिकेटमा न्युजिल्याण्डले २ खेल अगावै सिरिज जितेको छ । ५ खेलको सिरिजमा लगातार ३ खेल जित्दै न्युजिल्याण्डले सिरिज आफ्नो पक्षमा पारेको हो । बुधबार भएको तेस्रो खेलमा न्युजिल्याण्ड ४५ रनले विजयी भयो । पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर २२४ रन बनाएको थियो । जवाफमा पाकिस्तानले पुरा…