संसदमा रघुजी पन्तको प्रश्न :राजनीतिक पात्र फेरिने जनताको अवस्था नफेरिने कहिलेसम्म ?

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले नयाँ सत्ता समीकरणको सरकारले कर्णालीका जनताले पनि अनुभूत गर्न सक्नेगरी परिणममुखी काम गर्नुपर्नेमा जोड दिएका छन् ।बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोलेका सांसद पन्तले जहिले पनि नयाँ सरकार बन्दा नेतृत्वमा जाने पात्र र तिनका अवस्था फेरिने तर उनीहरुले गरेको कामले आम जनताको अवस्था नफेरिने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए…