आगामी वर्ष २०८१ मा ३० दिन सार्वजनिक बिदा(सुचिसहित)

काठमाडौं । सरकारले विक्रम सम्बत २०८१ सालमा शनिबारबाहेक ३० दिन सार्जजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै शनिबारबाहेक अगामी वर्षमा ३० दिन सार्वजनिक बिदा दिइने जनाएको हो । मन्त्रालयले जारी गरेको सूचीअनुसार अगामी वर्षमा ३० दिन विभिन्न दिवस, पर्व तथा जयन्तीको अवसरमा सार्वजनिक बिदा बाहेक ५३ दिन साप्ताहिक…