मंसिर १५,काठमाडौ । व्यवसायीहरुले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या स्वीकार गरी समाधान गर्न सरकार गम्भीर हुन आवश्यक रहेको बताएका छन् । शुक्रवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७ औं वार्षिक साधारण सभामा बोल्दै व्यवसायीहरुले सरकारसँग यस्तो माग गरेका हुन् व्यवसायीहरुले अर्थतन्त्र सुुधार गर्ने प्रमुख दायित्व सरकारको भएको बताए । उनीहरुले अर्थतन्त्रको सुधार गर्न केही संरचनागत…