उच्च शिक्षाका निम्ति लाखौं विद्यार्थी विदेशिने परिस्थिति अन्त्य गर्नुपर्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुस्तक प्रदर्शनीले पठन संस्कृतिको विकास गरी बौद्धिक चेतना जागरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् । उच्च शिक्षाका निम्ति वर्षेनि लाखौं विद्यार्थीहरु विदेशिने परिस्थितिको अन्त्य गर्नु जरुरी रहेको पनि प्रधानमन्त्रीले बताए । मंगलबार दक्षिण एसिया अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी–२०२३ को उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । अन्तर्राष्ट्रिय स्तरको…