काठमाडौं । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले बढ्दै गएको जनताको असन्तुष्टि र जनआक्रोश व्यवस्थाविरुद्ध नभएर नेतृत्व गर्ने व्यक्तिमाथि भएको बताएका छन् । बुधवार सामाजिक सञ्जालमार्फत उनले यस्तो बताएका हुन् । कांग्रेसका केन्द्रीय सदस्य तथा प्रनिधिसभाका सांसदसमेत रहेका पौडेलले नेतृत्वमा सीप र क्षमता नभएकाले देश अघि बढ्न नसकेको बताएका छन् । ‘बढ्दै गएको असन्तुष्टि र…