काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका लाखौं युवाहरुको भविष्यबारे नसोचे देशको परिवर्तन, विकास र रुपान्तरण सम्भव नहुने बताएका छन् । ‘तेस्रो नेपाल युवा उद्यमशीलत ाशिखर सम्मेलन २०२३’ लाई शनिबार सम्बोधन गर्दै उनले देशका युवाको भविष्यबारे सोच्न आवश्यक भएको भन्दै उनीहरुको आत्मसम्मान, सुरक्षा कायम गर्न र देशभित्रै रोजगारी सिर्जना गर्न सरकार गम्भीरतापूर्वक लागेको बताए…