काठमाडौं, ७ भदौ । कांग्रेस सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम र कर्णालीमा निकै महत्वपूर्ण र गौरवको रुपमा मनाईने गौरा पर्वलाई राष्ट्रिय पर्वको रुपमा अगाडि बढाउनुपर्ने बताएका छन्। बिहीबार काठमाडौंको खुल्ला मञ्चमा आयोजित ‘गौरा पर्व २०८०’ विशेष कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले गौरा पर्वलाई कर्णाली र सुदूरपश्चिमको मात्रै नभएर राष्ट्रिय पर्वको रुपमा मनाउनुपर्ने बताए ।उनले भने, ‘यो…