राप्रपा असफल भएकै राप्रपाको नेता हुँ भन्नेहरुले काम नगरेर हो : अध्यक्ष लिङदेन

काठमाडौं , १ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले गफ दिएको भरमा अब पार्टीको नेता हुन नपाइने बताएका छन् । शुक्रबार भक्तपुरमा आयोजित राप्रपाको चाँंगुनारायण नगर अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले राप्रपाका नेता हुँ भन्नेहरुले पार्टीलाई असफल बनाएर छाडेको आरोप लगाए ।उनले भने ‘ अब राप्रपामा केन्द्रीय कार्यलयमा घुमेर,कनै नेताको घर दैलो…