नक्कली शरणार्थी प्रकरणमा ९७५ जनासँग पैसा उठाइएको छ, अझ भयावह रूपमा प्रकट हुन्छ : पूर्व प्रधानमन्त्री ओली

काठमाडौँ, ६ जेठ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ९७५ जनासँग पैसा असुलिएको भन्दै भविष्यमा यो प्रकरण अझ भयावह रूपमा प्रकट हुने चेतावनी दिएका छन्। उनले अहिले दोषी उम्काउने र निर्दोष फसाउने प्रयास भइरहेको भन्दै जुनसुकै किसिमको छानबिनका लागि आफू र आफ्नो दल तयार रहेको बताए। उनले आफू दोषी उम्काउने पक्षमा…