काठमाडौं, १५ वैशाख । नेपाली कांग्रेसका सांसद एबं युबा नेता प्रदीप पौडेलले आर्थिक संकटको समयमा पनि तत्कालीन माओवादी लडाकुलाई रकम दिने सरकारको निर्णयप्रति गलत भएको बताएका छन् । उनले संसद्लाई समेत जानकारी नगराई भित्र भित्रै आर्थिक सहायता दिने कार्यविधि बनाइएकोमा सामाजिक सञ्जाल फेसबुक मार्फत असहमति जनाउदै सरकारको काम कारवाही अपारदर्शी नभएको र सरकारले प्राथमिकता छनोट…