बाहिर रुख भन्दै हिँड्ने तर भोट नहाल्ने नगरौ : गगन थापा

काठमाडौं, ४ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चितवनमा कांग्रेसका कार्यकर्ताहरुले दायाँबायाँ नगरी रुखमा मतदान गर्न आग्रह गरेका छन्। चितवनको कालिका नगरपालिकामा कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले कांग्रेसका कार्यकर्ताहरुले दायाँबायाँ नगरी रुखमा मतदान गर्न आग्रह गरेका हुन्। उनले रुखमा मतदान गर्न नसक्ने भए अहिले नै स्पष्ट भन्न आग्रह गर्दै भने, ‘बाहिर(बाहिर रुख…