काठमाडौं, ७ पुस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनको नै सरकार बन्ने दाबी गरेका छन् । प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण समारोहपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ अध्यक्ष प्रचण्डले सत्तारुढ गठबन्धनको नै सरकार बन्ने बताएका हुन् । ‘यही गठबन्धनको सरकार बन्छ,’ प्रचण्डले भने । अबको भावी प्रधानमन्त्री को बन्छ त रु भन्ने प्रश्नमा प्रचण्डले…