मंसिर १६ २०७९,काठमाडौँ । नेकपा एमालेका नेता डा। भीम रावल र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच जुहाराी चलेको छ । एमाले नेता रावलले मेयर साहले अमेरिकी राजदूतसँगको भेटलाई लिएर प्रश्न उठाएपछि उनीहरुबीच जुहारी चलेको हो । सुरुमा एमलो नेता भीम रावलले सामाजिक संजालमा यस्तो लेखेका थिए नेपालको परराष्ट्र सम्बन्ध संघीय सरकारको मातहतमा रहने संविधानको स्पष्ट…