काठमाडौंमा हनी ट्रयापिङको बिगबिगी, तीन जना पक्राउ

पछिल्लो समय काठमाडौंमा हनी ट्रयापिङको बिगबिगी देखिको छ । गएको असारमा ‘हनी ट्रयाप’मा पारेर रकम असुल गर्ने युवतीसहितको गिरोह काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ पर्‍यो । हनि ट्रयापिङमा संलग्न रहेकै अभियोगमा काठमाडौंबाट प्रहरीले फेरी ३ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा काठमाडौं बौद्ध बस्ने सिन्धुली कमलामाई नगरपालिका–६ ठेगाना भएकी ३१ वर्षीया कल्पना बस्नेत, भक्तपुर बालकोट…