मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आइजीपी खनालले जङ्गिदै भने: ‘नालायक अफिसरहरूका कारण प्रहरी बद्नाम भयो’

१ असोज, काठमाडौं– पत्रपत्रिकाबाट प्रहरी महानिरीक्षक सर्वोन्द्र खनालले अख्तियारले आफ्ना ९ जना प्रहरी कर्मचारीलाई हत्कडी लगाएपछि प्रक्रिया दिँदै पुलिसको व्यवहार आफूलाई असह्य भएको बताएका छन् । भृकुटीमण्डपस्थित महेन्द्र पुलिस क्लवमा आइतबार ब्रिफिङ गर्दै प्रहरी महानिरीक्षक खनालले घुस–काण्डका कारण प्रहरीको इमेज बिग्रीएको बताएका हुन् । दुई जना जुनियर अफिसर सहित (कर्मचारी ) लाख घुस रकम सहित…