मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गाईघाट बजारमा बम विस्फोट एक बालक घाइते

उदयपुर । जिल्लाको गाईघाट बजारको हवाई फिल्डमा बम विस्फोट हुँदा एक बालक घाइते भएका छन् । बुधबार त्रियुगा नगरपालिका–१३ को हवाई फिल्डमा भएको बम विस्फोटबाट १४ वर्षीय पारस राई घाइते भएका हुन् । हवाई फिल्ड नजिक बेवारिसे शंकास्पद झोला खेलाउने क्रममा रहेको बम विस्फोट हुँदा बालक घाइते भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिएको छ…