मलाई प्रयोग गरेर गगनलाई हान्ने प्रयास भयो: अर्जुन नरसिंह केसी

काठमाडौं । नेपाली काँग्रेसका नेता एवं समानुपातिक सांसद अर्जुननरसिंह केसीले ससुरा–ज्वाइँको ट्याग भिराएर आफू र पार्टी सभापति गगनकुमार थापामाथि प्रहार गर्न खोजिएको आरोप लगाएकाछन् । आफूलाई पार्टी सभापति थापाको ससुरा भएकै कारण अवसर पाएको भनेर गलत प्रचार गरिएको केसीले बताए । गलत प्रचार र टिप्पणीले आफूलाई फरक नपर्ने पनि उनले दाबि गरे । वि।स। २०१७…