ललितपुर महानगरपालिकाको वडा नम्बर १ को अध्यक्षमा कांग्रेसका बाग़ी उम्मेदवार निर्मल तन्डुकार विजयी भएका छन् । तन्डुकारले ६६१ मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी गठबन्धनतर्फबाट कांग्रेसका उम्मेदवार धुर्व तन्डुकारले ४२५ मत प्राप्त गरेका छन् । यसैबीच ललितपुर महानगरमा गठबन्धनतर्फबाट मेयरका प्रत्यासी कांग्रेसका चिरिबाबु महर्जनले ८७७ मत प्राप्त गरेका छन् भने एमालेका हरिकृष्ण…