स्याङ्जामा जीप दुर्घटना,४ जनाको मृत्यु, ६ जना घाइते

स्याङ्जाको वालिङ नगरपालिका १२ डाँडाखर्कमा जीप दुर्घटना हुँदा  ४ जनाको मृत्यु भएको छ । मृतकहरुको सनाखत हुन बाँकी रहेको छ । दुर्घटनामा अन्य छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी राजीवबहादुर बस्नेतले जनाकारी दिए । गम्भिर घाइतेलाई अस्पताल पठाइएको र उनीहरूको अवस्था जानकारिमा आइनसकेको बस्नेतले जनाकारी दिए । गम्भीर घाइते भएका ३…