आज ३० मार्च २०२२, आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः रोनाल्ड रेगनको हत्या सन् १९८१ को ३० मार्चमा अमेरिकाका तत्कालीन राष्ट्रपति रोनाल्ड रेगनको गोली हानी हत्या भएको थियो । एक बन्दुकधकारीले वासिंगटनस्थित एउटा होटलमा उनीमाथि अन्धाधुन्ध गोली प्रहार गरेको थियो । मानसिक…