मन्त्री रेणु यादवको हिंसा फैलाउने अभिव्यक्तिप्रती नागरिक समाजको विरोध

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले सामाजिक हिंसा फैलाउने अभिव्यक्ति दिएको भन्दै नागरिक समाजले विरोध जनाएका छन् । सङ्घीय सरकारमा बहालवाला मन्त्रीले यही माघ ५ गते रौतहटको गौरमा आयोजित राजनीतिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा व्यक्ति हत्या र सामाजिक हिंसा फैलाउने अभिव्यक्ति दिएको भन्दै नागरिक समाजले विरोध जनाएको हो । नागरिक समाजका तर्फबाट डा केदानरनरसिंह केसी,…