एमाले कास्कीमा जुटेन सहमति, आज मतदान हुने

नेकपा एमालेको १०औँ जिल्ला अधिवेसन अन्तर्गत कास्कीमा सहमतिको प्रयास तोडिएको छ । धेरै पटकसम्म नेतृत्व टोलीले सहमतिमा कमिटी गठन गर्ने प्रयास गरेपनि त्यो असफल भएको हो । जिल्ला अध्यक्षका लागि दुई जनाले आइतबार नै मनोनयन दर्ता गराइसकेका छन् । मनोनयनपछि पनि सहमति खोजिएको थियो । आज मतदानको कार्यतालिका छ । सहमतिको लामो प्रयास असफल भएपछि…