जुम्लालगायत माथिल्लो कर्णालीमा गत पुस १४ गते परेको भारी हिमपातका कारण रोकिएको नाग्म गमगडी सडक अझै खुल्न सकेको छैन । सडक नखुल्दा खाद्यान्न ढुवानी गर्न समस्या भएको छ । मुगु र जुम्लाको सीमा क्षेत्र डाब, घुच्ची, बुलबेल, सातमोडलगायत सडक क्षेत्रमा बाक्लो हिउँ जमेर सवारी साधन चल्न कठिनाइ भएपछि खाद्यान्न ढुवानी गर्न कठिन भएको यहाँका व्यापारीहरु…