नेपाली कांग्रेसको नवनिर्वाचित केन्द्रीय सदस्य नैनसिंह महरले कांग्रेसको जनताको लोकप्रिय पार्टी भएको बताउनुभएको छ । नेपाली कांग्रेसले राष्ट्रिय योजना आयोगसँग बिहीबार बैतडीको पाटनमा गरिएको छलफल कार्यक्रममा उहाँले कांग्रेस सधै जनताको हकहितका पक्षमा काम गर्दै उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “जनताको सबै अधिकार सुनिश्चित गर्न कांग्रेस सरकारले गर्छ, विश्वविद्यालयको सुरुआतदेखि विकास निर्माणका काम कांग्रेसको सरकारको पालामा…