एकीकृत समाजवादी र जनवादीबीच पार्टी एकता

नेकपा एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता भएको छ। काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा दुई दलबीच एकीकरण भएको हो। माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग देवेन्द्रसिंह महता नेतृत्वको नेकपा जनवादी एकता भएको छ। जनवादीका नेता महताले आफूहरू २०६२ मा तत्कालीन माओवादीसँग विद्रोही गरी आफूहरुले नयाँ दल गठन गरेको जानकारी दिए। त्यति बेला माओवादीले मेहताले जनयुद्धको…