प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सुशीलकुमार यादव मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीको संघीय इकाई कार्यालय भैरहवा प्रमुख एसएसपी यादव शुक्रबार क्वाटरमा झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उहाँ मृत अवस्थामा फेला परेको हो । अरु थप आएको छैन । घटना सत्य हो, केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले…