घरेलु हिंसाका उजुरी मिलापत्रमै सीमित, एक वर्षमा २४ उजुरी, १८ मा मिलापत्र

जिल्ला प्रहरी कार्यालय लमजुङमा दर्ता हुने घरेलु हिंसाबाट पीडित महिलाको उजुरी मिलापत्रमै सीमित हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी इन्सपेक्टर जगदीश रेग्मीका अनुसार चालू आव ०७८र७९ को हालसम्म २४ वटा घरेलु हिंसाको उजुरी प्रहरीमा आएकोमध्ये १८ वटा मिलापत्र भएकोे छ । यस्तै आव ०७७र७८ मा ९२ वटा घरेलु हिंसाको उजुरी प्रहरीमा…