कोरोनाको जोखिम कायमै रहेकाले कांग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैन: देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनमा कोरोना संक्रमणको जोखिम कायमै रहेकाले धेरै मानिस उतारेर शक्ति पदर्शन नगर्ने शक्ति  बताएका छन् ।  जोखिम कायमै रहेकाले धेरै मानिस उतारेर शक्ति पदर्शन नगर्ने उनको भनाइ छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान आफू निकट केही पत्रकारहरुसँगको कुराकानीमा देउवाले पार्टीको अधिवेशन भएकाले जनतालाई नउतार्ने बताए । उनले…