बारको देशव्यापी आन्दोलन घोषणा: एक साता लामो आन्दोलनको कार्यक्रम सार्वजनिक

 ४ मंसिर काठमाडौँ। बारको केन्द्रीय कार्यसमितिले बैठकले एक साता लामो आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको हो। सर्वोच्च अदालतभित्र दंगा प्रहरी प्रवेश गराउने, कानून व्यवसायीको शान्तिपूर्ण धर्ना र विरोध कार्यक्रमलाई दबाउन दमन र कुटपिट गरेकोले देशव्यापी आन्दोलनमा उत्रिनु परेको बारका महासचिव लीलामणि पौडेलले जनाएका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएशनले देशव्यापी आन्दोलन…