१ मंसिर विराटनगर। कांग्रेसका नेता प्रकाशमान सिंहले सभापी शेरबहादुर देउवा असफल भइसकेको आरोप लगाएका छन् । विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्र्मीहरूसँग कुराकानी गर्दै उनले देउवाले नेतृत्व गरेपछि नै कांग्रेसमा विचलन आएको दाबी गरे । कम्युनिष्टले संविधान जारी गर्न सकेनन् कांग्रेसले जारी गर्यो तर त्यही संविधान पछाडिको निर्वाचनबाट कांग्रेसको यस्तो अवस्थामा देउवाले पुराएको उनको आरोप छ। उनले न्यायलयमा…