संविधान संसोधन बहस ’सरकारी कार्यदल’मा मात्र सीमित हुनुहुँदैनः सांसद केसी

काठमाडौं ।नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले संविधान संसोधनको विषयलाई केवल सरकारी कार्यदलमा मात्र सीमित नराख्न सरकारलाई आग्रह गरेका छन्। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद केसीले संविधान संशोधन जस्तो संवेदनशील विषयमा फराकिलो र समावेशी छलफलको आवश्यकता औंल्याएका हुन्। सांसद केसीले संविधान संशोधन प्रक्रियालाई निष्पक्ष र सर्वस्वीकार्य बनाउनका लागि एक शक्तिशाली संयन्त्रको…