खुला आकाशमुनि सुत्केरी हुँदा…

भदौरे झरी । रातको समय । आकाश सफा नै थियो । जिल्लाको प्रसिद्ध धार्मिकस्थल – शम्भुनाथ मन्दिर । शम्भुनाथ नगरपालिका–३ स्थित सो मन्दिर परिसरमा गत शनिबार रातभर एक महिला छट्पटाइ रहिन् । पुजा सामग्री बेच्न राखिएको खाटमा करिब ३०/३२ वर्षीया ती महिला प्रसव पीडाले चित्कार गरिरहेकी थिइन् । स्थानीयवासी सीताराम खंगले भन्नुभयो,“नवजात शिशु चिच्याइरहेको आवाज…