काठमाडौं उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरूबिच आज निषेधाज्ञाबारे थप छलफल गरी आवश्यक निर्णय लिन बैठक बस्ने तयारी रहेको छ । बैठक आज अपरान्ह ३र४ बजेतिर काठमाडौं, ललितपुर र भक्तपुरका प्रजिअहरूबिच बस्नेछ । बैठकमा निषेधाज्ञा थप गर्ने र कुनरकुन क्षेत्र खुल्न दिने भन्नेबारे निर्णय हुनेछ । यधपी कोरोना संक्रमित घट्दै गए पनि जोखिम भने कायमै रहेकोले निषेधाज्ञा…