गण्डक ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । पानीको सतह खतराको सूचकभन्दा माथि पुगेपछि उक्त ढोकाहरु खोलिएको हो । पाँच लाख क्युसेक क्षमताको ब्यारेजमा पानीको सतह चार लाख आठ हजार क्युसेकमाथि पुगेको छ । ब्यारेज जीर्ण भएका कारण ४ लाख क्युसेक पानी कटेपछि उच्च जोखिम मानिन्छ । पानीको सतह अझै बढे बि ग्याब बाँध फुट्न…