आजको मौसम : भारी वर्षाको सम्भावना, सतर्क रहन विभागको आग्रह

देशभर फैलिएको मनसुनी वायुको कारण मंगलबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।।  विभागका अनुसार आज विहान देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । प्रदेश २ का थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित वर्षा…