१६ जिल्लाका प्रहरी प्रमुख फेरिए

काठमाडौं । प्रहरी प्रधान कार्यालयले १६ वटा जिल्लाको प्रहरी प्रमुख प्रहरीको सरुवा गररेको छ । एक वर्ष कार्यअवधि पूरा भएका प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरिएको हो । प्रहरी मुख्यालयले निकालेको सूची अनुसार भक्तपुर प्रहरी परिसरका प्रमुख सविन प्रधान पनि फेरिएको छ । उनको ठाउँमा एसपी तारादेवी थापालाई पठाइएको छ । त्यस्तै, कास्कीमा प्रहरी प्रमुख…