माथिल्लो डोल्पा क्षेत्रको हिम पहिरोमा परी तीन जना तिर्थ यात्री बेपता

चैत २२, डोल्पा- माथिल्लो डोल्पा क्षेत्रको हिम पहिरोमा परी तीन जना बेपता भएका छन् । चैत १७  गते शे–फोक्सुण्डो गाउँपालिका–३ सेलरीढुक्टा शे गुम्बामा ग कैलाश पर्वत तीर्थ व्रतका लागि जाँदै गर्दा उनीहरू बेपता भएका हुन् । बेपत्ता हुनेहरुमा शे–फोक्सुण्डो गाउँपालिका–३ का फुर्वा ठिन्ल्या गुरुङ, पेमा कुन्साङ गुरुङ र फुन्छोक गुरुङ रहेको सांसद पूर्वशान्तिमन्त्री सत्य पहाडीले…