काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले विचार मिल्ने शक्तिहरू एकै ठाउँमा उभिनु सकारात्मक भए पनि विचार मिलेको आधार वैचारिक हो कि स्वार्थजन्य भन्ने प्रश्नको उत्तर भने समयले नै दिने बताएका छन् । उनले सिंहदरबार जलाउने वा जल्दा उत्सव मनाउने प्रवृत्तिबाट आएका शक्तिहरू समेत लोकतान्त्रिक प्रतिस्पर्धामार्फत त्यहीँ सिंहदरबारमा पुग्न खोज्नु आफैँमा सकारात्मक सङ्केत भएको…